सुर्खेतको काँकेविहार पुर्ण निर्माण यसरी हुँदैछ । फोटो फिचर

हेमन्त के सी  सुर्खेत । ६ नम्वर प्रदेशको मुटु वीरेन्द्रनगर सुर्खेतमा पुर्ण निर्माण कार्य जारी रहेको काक्रेविहारको पुर्ण कार्य जारी रहेको छ । अहिले मजदुरहरु दिनरात काममा जुटेका छन् । पर्यटकको मुख्य आक्रषण रहेको काँक्रेविहार निकै पुरानो र ढुगै,ढुगाले निर्माण गरिएको छ ।





error: Content is protected !!