एकीकृत अखिल नेपाल शिक्षक सगठनकाे अाठाै जिल्ला अधिवेशन सुरु

जाजरकोट / एकीकृत अखिल नेपाल शिक्षक सगठन जाजरकोट काे अाठाै जिल्लामा अधिवेशन सुरु भएकाे छ । जिल्ला समन्वय समिति जाजरकोट काे सभाहलमा जारि अधिवेशनमा जिल्लाका विभिन्न ठाउवाट दर्जनाै शिक्षकहरुकाे सहभागिता रहेकाे छ ।










