यसरी सहयाेग जुटाउने र जीवन वचाउने अाशामा श्यामवहादुर

काठमाडौ / पैसाकाे अभावमा मानिसहरु कयाैनले अकालमा मृत्युकाे वाटाे राेज्नु परेकाे छ । त्यस्तै अार्थिक नहुदा विभिन्न अर्थ अार्जकाे झिनाे अाशामा श्यामवहादुर वचाउने अभियान जारि राख्दै राजधानी मा यसरी कार्यक्रम गरियाे । मिर्गौला मा समस्या अाएपछि श्याम अहिले जीवन र मृत्युको विचमा भाैतारिरहेका छन् । त्याे अभियान मा माअाेवादि नेतृ तथा पुर्व शान्ति मन्त्री सत्य पहाडी पनि लाग्नु भएकाे छ ।
हेराै फाेटाे फिचर




सम्बन्धित समाचार


error: Content is protected !!