आधारभुत तथा माध्यमिक शिक्षा शाखा बारेकोटको वैठक सुरु

जाजरकोट /आधारभुत तथा माध्यमिक शिक्षा शाखा बारेकोटको आयोजनामा स्थानीय निकाय,गाउपालिकअध्यक्ष,उपाध्यक्ष,वडाअध्यक्ष,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र सम्पुर्ण बिध्यालयका प्र.अ. हरुको पहिलो बैठक स्रोत ब्यक्ती डुमराज गिरीको अध्यक्षता र गाउपालिका अध्यक्ष महेन्द्र बहादुर शाहको प्रमुख आतिथ्यतामा बिरेन्द्र ऐश्वर्य मा. बि.लिम्सा श्रोत केन्द्रमा सम्चालन भईरहेकाे सहकर्मी काली थापाले वताउनुभयाे ।





error: Content is protected !!