यूवाहरुले गरे वामगठवनधलाई भोट हाल्न आग्रह

 जाजरकोट , वामगठवन्धका सम्वद्ध यूवाहरुले जाजरकोट सदरमुकाममा र्याली निकालेका छन् । शनिवार दिउँसो यूवाहरुको तल्लो थाप्ले देखि गैरीखाली सम्म सयौँ यू        वाहरुको समुहले नारावाजी गदैँ सदरमुकाम सरिक्रमा गरेको थियो । गीत , र डेक वजाएर यूवाहरुले वामगठवनधमा भोट हाल्न अनुरोध गदैँ र्याली निकालेका हुँन् । जाजरकोट सदरमुकामको भेरी नगरपालिका सवैको तार्केट रहेको छ । भेरी नगरपालिकामा सवै भन्दा वढी भोट रहेको क्षेत्र हो ।





error: Content is protected !!