कुशेकाे केन्द्र थर्पुमा ताेकेपछि विराेध, नारावाजी

जाजरकोट / कुशेगाउपालिकाकाे अाज वसेकाे वैठकले थर्पुमा केन्द्र ताेकेपछि विराेध सुरु भएकाे छ । कुशे ५ का स्थानीय ले थर्पुमा ताेकिएकाे केन्द्र काे व्यापक विराेध गरेका हुन् । स्थानीय ले नारावाजि गर्दै पेलेर लिन निर्णय मान्दैनाै भनी नारावाजी गरिरहेकाे हाम्रा समाचार दा रेशम शाहिले जानकारी दिनुभयाे ।










