सानाखोला वामको ठुलो चुनावि सभा

जाजरकोट र जाजरकोट को पश्चिम सानाखोलामा भव्य चुनावि सभा सम्पन्न भएको छ । पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार शक्ति वस्नेत , प्रदेस सभा सदस्यका उम्मेदवार करविर शाहि पुर्व शान्ति मन्त्री सत्य पहाडिले सम्वोधन गर्नुभएको थियो । फोटो फिचर

ढ











