सहायक चालकले जीप चलाउदा दुघर्टना

यहाँको त्रिवेणी नलगाड ८ वगारामा रा १ ज ४२७ नम्वरको जीप पल्टिदा दुई जना घाईते भएका छन् । घाईते वडा ८ मन्मैका टिकाराम के सी र सहायक चालकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भईरहेको स्थानीय शिक्षक वीरवहादुर खत्रीले जानकारी दिनुभयो । सहायक चालकले गाडी चलाउदा जीप पल्टिएको स्थानीयले वताएका छन् ।





error: Content is protected !!