पूर्व डिआइजी सिलवाल एमालेमा प्रवेश

अमुल थापा  

काठमाडौं ,पूर्व डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । शुक्रबार बुद्धनगर क्वालिटी ब्याङ्क्वेटमा आयोजित एक कार्यक्रमकाबीच सिलवाल एमालेमा औपचारिक रुपले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खादा लगाएर स्वागत गरे । सिलवाल  अध्यक्ष ओलीकै गाडिमा बुद्धनगर ब्याङक्वेट पुगेका थिए । कार्यक्रममा भिम रावल, शंकर पोखरेल लगायतका एमाले नेताको सहभागिता थियो ।





error: Content is protected !!