१० तस्बीर हेर्नुस् यसरी अत्याचार गरेको थियो अमेरिकाले उत्तर कोरियाका जनतालाई ।

एजेन्सी। उत्तर कोरियाली जनतामाथि अमेरिकाले गरेको अत्याचार झल्काउने पेन्टिङहरु पछिल्लो समय निकै चर्चामा छन् । यी पेन्टिङले सिन्चान नरसंहारमा भएको अत्याचार झल्काउँछन् । यी हस्तनिर्मित चित्रहरुमा कोरियन युद्धका बेला अमेरिकी सैनिकले उत्तर कोरियाली जनतालाई गरेको अत्याचार देखाइएको छ । यी चित्रहरु सन् २००५ मा तयार गरिएका थिए । अहिले उत्तर कोरिया र अमेरिकाबीच तनाव बढेपछि यी तस्वीरहरु पुनः चर्चामा छन् ।
हेर्नुहोस् फोटोहरु –





error: Content is protected !!