भरतपुर सरकारी अस्पतालको चरम लापरवाही- मृत्यु भएको मान्छे देबघाट पुर्याउदा जिउदै

भरतपुर सरकारी अस्पतालको चरम लापरवाही- मृत्यु भएको मान्छे देबघाट पुर्याउदा जिउदै
भरतपुर अस्पतालले मृत्यु भएको भनी पठाएको बिरामी देवघाट पुग्दा ज्युदै भेटिएपछि हेर्नेको भीड । उनलाई चोरमाराबाट सर्पले टोकेको उपचार गर्न भरतपुर ल्याएको थियो ।

बिरामीका आफन्तजन उनलाई फर्काएर फेरि अस्पताल लैजाने कि मृत्यु पर्खेर सतगती गरेर फर्कने दोसाँधमा थिए ।
-os नेपाल





error: Content is protected !!