एमालेको कार्यक्रमवाट फर्कदै गर्दा नलगाडमा परेर वेपता

जाजरकोट  । बारेकोट गाउँपालिका वडा ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदिमा खसेर वेपता भएका छन् । वुधवार  वेलुकी ८ वजे नेकपा एमालेको बारेकोट गाउँपालिकाको भेला वाट फर्कदै क्रम्मा सेपुखोला स्थित नलगाड नदि काठको पुलवाट तर्न क्रम्म खसेर वेपता भएका हुँन् । वेपता नेपालीको खोजि कार्य जारी रहेको प्रहरीले वताएको छ ।

 





error: Content is protected !!