आर.आर.एन नेपालको तिन दिने मर्मत सम्भार तालिम सम्पन्न
दुनै(डोल्पा) यहा“को त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं १ बगरमा तिन दिने मर्मत सम्भार तालिम सम्पन्न भएको छ ।
आर.आर.एन नेपालको आयोजनामा निर्माण भएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।
आर.आर.एन नेपाल द्धारा लाखौ लगानिमा डोल्पाका विभिन्न बस्तीहरुमा निर्मित सि“चाई आयोजनालाई कसरी दिर्घकालीन कसरी बनाउने मर्मत सम्भार कसरी गर्ने जस्ता विभिन्न प्राविधिक ज्ञान दिनको लागि उक्त तालिमको आयोजना गरिएको कर्मचारी धन बहादुर केसीले जानकारी दिनुभयो ।
उहा“काअनुसार यस तालिमको उद्येश्य भनेको गा“उ घरमा रहेका सि“चाई कुलोहरुबाट कसरी दिर्घकालीन हिसाबमा लाभ लिने र कसरी सि“चाईको भरपुर उपयोगबाट कृषि ब्यबसाय गर्दै कसरी आत्मर्भिर बन्ने भन्ने रहेको छ ।
तालिममा एघार जनाले सहभागिता जनाएका थिए ।रामचन्द्र न्यौपाने