ससुरालीवाट फर्कदा वाटैमा मृत्यू

जाजरकोट  । यहाँको कुशे गाउाँलिका वडा ४ का ५३ वर्षीय कुमारो दमाई मृत फेला परेका छन् । भदौ २० गते ससुराली टाँगाचौरवाट देवता नमाएर फर्कने क्रम्म वेपता भएका दमाईको कुशे गाउँपालिका ४ सिम्लेखोलामा मृत्यू भएको अवस्थामा फेला परेको प्रहरीले वताएको छ । मृतकको लास आईतवार नै दाहसंस्कारका लागि छोरा तत्पवहादुर दमाई लाई जिम्म लगाएको छ । मृत्यूवारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!