कार्यक्रता भावना वुझन शर्मा हुम्ला पुगे

हुम्ला । कर्णाली अञ्चल को हुम्लामा पार्टी कार्यक्रताको भावना वुझन र आगामी रणनीति वनाउन नेकपा माओवादी केन्द्र प्रदेश नं ६ का संयोजक मायाप्रसाद शर्मा हुम्ला पुगेका छन् । आज जिल्लामा उपलव्ध जिल्ला कमिटिका सदस्या, आयोजक समिटिका सदस्या , जनपतिनिधी लगाएतले आगामी रणनीति र अहिलेको अवस्थाको विषयमा रिर्पोरिग गरेका थिए । रिर्पोटिगको क्रम्म अधिकांश कार्यक्रताले नेताहरु गाउँ गाउँमा पुग्नुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रताले राखेका जिज्ञासाको उत्तर शर्माले भाली दिने कार्यक्रम रहेको छ ।





error: Content is protected !!