फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । डिपी निरेसा र सरिता रिजालले आफ्नै आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘फेसबुक इन्टरनेटमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
शिवराज सुवेदीको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन भोमक कट्वालले गरेका छन ।
अनिल कुमार महर्जनले संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा हट नायिका रुबिसा श्रेष्ठ र मिन कुमार तामाङले अभिनय गरेका छन ।
सो गीतको म्यूजिक भिडियो छायङकन काठमाडौंमा नै गरिएको थियो ।





error: Content is protected !!