अखिल ( क्रान्तिकारी )को केन्द्रिय सदस्यामा पुन निर्वाचित

काठमाण्डौँ । अखिल क्रान्तिकारीको जाजरकोटवाट चन्द्रवहादुर पुन केन्द्रिय सदस्यामा भारी मत ल्याएर विजय भएका छन् । जनजाती कोटावाट उनी विजयी भएका हुँन । पहिलो पटक क्रान्तिकारी चुनावमा गएको हो । जाजरकोटको डाडागाउँका पुन लामो समयदेखि विद्यार्थी आन्दोलनमा सहभागी थिए ।



