डोल्पामा १ संघ र २ प्रदेश निर्वाचन क्षेत्र निर्धारण

डोल्पा । दुर्गम जिल्ला डोल्पामा १ संघ र २ प्रदेश हुने गरि निर्वाचन क्षेत्र निर्धारण भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्र नं १ मा डोल्पो बुद्ध,गा।पा,छार्काताङसोङ गा।पा,काईके गा।पा र ठुलीभेरी न।पा समेटीएको छ भने क्षेत्र नं २ मा त्रिपुरा सुन्दरी न।पा,शे–फोक्सुन्डो गा।पा,मुड्केचुला गा।पा र जगदुल्ला गाउापलिका समेटीएका छ ।

यहाँका आठवटा स्थानीय तह मध्ये दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा चार–चार वटा पर्ने गरि सिमाङ्कन भएको छ । उपल्लो डोल्पा अन्तर्गत क्षेत्र नं २ मा पर्ने शे–फोक्सुन्डो गा।पालाई तल्लो डोल्पा अन्तर्गत क्षेत्र नं २ मा समेटेर बराबर गरिएको हो





error: Content is protected !!