जाजरकोटमा नागरिक समाज पारसपारिक जबाफ देहिताका समिति गठन

जाजरकोट। यहाँको सदरमुकाममा सोमबार नागरिक समाज पारसपारिक जबाफ देहिता लागि भन्दै सरोकारवालको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो ।
सुन्दर नेपाल सुर्खेत को आयोजना र युएसआडि को आर्थिक सहयोगमा उक्त कार्यक्रम को आयोजना गरिएको कार्यक्रमका जिल्ला अधिकृत धन बहादुर रावत ले जानकारी दिनु भयो ।
कार्यक्रम जिल्लाको भेरि नगरपालिका वडा न ७र८ र छेडागाड नगरपालिका वडा न १२र१३ मा कार्यक्रम २०१७ अप्रिल देखि फेब्रवरि २०२० सम्म कार्यक्रम सञ्चालन हुने अधिकारि रावत ले जानकारी दिनु भयो कार्यक्रम लस्थानीय स्थरका सवाल हरु पहिचान गरि पैरवी गर्ने र शुशासन लाई थप टेवापुर्याउने समभन्धि काम गरिने कार्यक्रम अधिकृत रावत ले जानकारी दिनु भयो ।
साथै उक्त कार्यक्रम जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी महासंघका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिती रहेको थियो ।भएको कार्यक्रमवाट जिल्ला स्थित सुशासनका लागि पव्लिक प्रभाइभेट ओर्कि ग्रुप पि पि डव्लु जि समते गठन गरिएको छ जिल्ला समन्वय समितिका प्रमुख वा निजले तोेकेको प्रतिनिधि उपसंयोजको सँयोजक्तो उउधन गठन गरिएको छ।
जस अनुसार कार्यक्रम सञ्चालन भएका नगरपालिका हरुमा वडा अध्यक्ष निर्वाचित प्रतिनिधि हरु सहित महिला सँजाल आमासमुह नागरिक समाज दलित समाज जनजाति आदि बाट प्रतिनिधि हुने गरि स्थानिय सभा गठन गरिएको छ। नागरिक समाज पारस्परिक जवाफदेतिा परियोजना सिएस म्यापको सहजिकरणमा जिल्ला स्थित सुशासनका लागि पव्लिक प्रभाइभेट ओर्क ग्रुप पि पि डव्लु जि गठन भए पछि नगरस्तरीय सभा र जिल्ला सभा समेतभै सु शासनका क्षेत्रका अवश्य कार्य गर्ने कार्यक्रममा प्रकाश पारिएको थियो सो ग्रुपले सु शासन प्रर्वद्धनात्मक आवश्यक कार्य गर्ने अपेक्षा गरिएको छ ।
सोमबार वसेको समन्वय वैठक जिल्ला समन्वय समितिका प्रमुख मन वहादुर रालको अध्यक्षता तथा बिशेष अथिति भेरि नगर पालिका प्रमुख र छेडागाड नगरपालिका का प्रमुख अथिति स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितका निमित्त जिल्ला शिक्षा अधिकारी निम्ति प्रमुख जिल्ला अधिकारि को सामुहिक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रमको संचालन सुन्दर नेपाल सस्थाका जाजरकोट कार्यक्रम अधिकृत धन वहादुर रावतले गर्नु भएको थियो । कार्यक्रम को प्रस्तुति कार्यक्रम का सँयोजक खिम बहादुर रेग्मीले गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रम बाट १७ सदस्य पव्लिक प्रभाइभेट ओर्क ग्रुप पि पि डव्लु जि गठन गरियो ।





error: Content is protected !!