बिध्यार्थीहरूमाझ प्रचण्डले भने, ‘व्यक्तिगत लाभ र प्रतिष्ठाका लागि राजनीति गर्न छोड़नुस्’ भिडियोमा

काठमाडौं, । नेकपा माओवादी का अध्यक्ष प्रचण्डले बिध्यार्थी आंदोलनमा आदर्श र लक्षप्रतिको समर्पणको साटो व्यक्तिगत लाभ र स्वार्थ हावी भएकोमा चिन्ता व्यक्त गरेका छन ।

अखिल क्रान्तिकारीको २१ औ रास्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियापछि आंदोलनमा बिचार र निस्ठामा स्खलन आएको बताए ।
प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा बिध्यार्थी आन्दोलनको निक़ै महत्वपूर्ण ऐतिहासिक महत्व रहेको बताउँदै पछिल्लो दिनमा मूल लक्ष, निस्ठा र आदर्शप्रतीको समर्पण ह्रास हुँदै गएको बताए ।

हेर्रनुस भिडियो

 

dipak.paudel.9/videos/vb





error: Content is protected !!