संस्थागत विद्यालयका प्रअलाई प्रशिक्षण

हेमन्तराज काफ्ले
नेपालगन्ज बाँके ,यहाँको जिल्ला शिक्षा कार्यलयको सहयोगमा ३ दिने २५ बढी सस्थागत बिधालयका प्र अ र माबी शिक्षक लाई तालिम दिईएको छ। उक्त तालिम विशेष गरि अहिलेको परिमार्जित माबीको नयाँ पाठ्यक्रमको बारेमा सहजीकरण गरिएको छ शिक्षक हरुलाई तालिम जिल्ला शिक्षा कार्यलयका बिधालय निरक्षक खगेन्द्र मल्ल र जीवन न्यौपाने ले गर्नु भएको थियो कार्यक्रमको उद्घाटन साहेक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापा ले गर्नु भएको थियो पहिलो दिन पाठ्यक्रमका बारेमा सहजीकरण गरियो र आज दोश्रो दिन नेपाली विषयको सहजीकरण खगेन्द्र मल्लले गर्नु भएको थियो र बिज्ञान विषयको सहजीकरण धम्बोझी माबी का साहेक प्र अ बिज्ञान प्रशिक्षक बामदेब सुबेदीले सहजिकरण गर्नु भएको थियो।










