झापामा केपी ओलीका भतिजलाई पछि पार्दै माओवादी अगाडि

झापा । दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नम्बर १,५ र ७ का विभिन्न स्थानीय तहमा मतगणना जारी छ। साझाको दमक नगरपालिकामा ९९ मत गणना हुँदा मेयर पदमा माओवादी केन्द्रले अग्रता लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका भतिज एमाले मेयर उम्मेदवार रोमनाथ ओलीलाई पछाडि पार्दै माओवादीका गगन पुरीले अग्रता लिएका हुन् । पुरीको २९ र ओलीको २४ मत छ । त्यस्तै कांग्रेसका राम थापाले १४ मत ल्याएका छन् ।





error: Content is protected !!