दाङमा माओवादी केन्द्रले खाता खोल्यो

दाङमा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । अध्यक्ष पदमा रिमबहादुर सुनारी मगर २०१ मतसहित विजयी भएका छन् । 