स्ववियू सभापती खड्काले पत्रकार काट्ने भनेपछि

  कविता शाही ,

जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष माथि लगाएको भ्रष्टाचारको आरोपको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि विभिन्न कृयाप्रतिक्रिया सार्वजानिक भएका छन् । कसैले शाहीको पक्षमा वोलेरका छन् भने कसैले शाहीको विपक्षमा मत व्यक्त गरेका छन् । शाहीले स्वायम अक्तियारले छानमिन जारी राखेको वताएका छन् । विभिन्न सामाजिक सञ्जाल देखि अनलाईनमा समाचार भाईरल भएपछि शाहीले फेसवुकमा कुनै कम्जोरी नगरेको कुरा पोष्ट गरेका छन् । हुम्लामाका पत्रकार महासंघ अध्यक्ष अजुर्न वोहरा माथि गएराती भएको आक्रमणको विरोध गदैँ पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त के सीले फेसवुकमा पोष्ट गरेको स्टाटसमा जाजरकोटकै भेरी ज्ञानोदय क्याम्पसका स्ववियू सभापती प्रदिप खड्काले पत्रकार काट्ने वोला आएको भनी कमेन्ट गरेका छन् । सत्य,तथ्य नलेख्ने पत्रकारलाई काट्नुपर्ने कुरा समाचार सञ्जालमा पोष्ट गरेपछि उनका विरुद्धमा राजनीतिक चरित्र नभएको भन्दै चर्को आलोचना भएको छ । खड्का एमाले निकट हुँन् । शाहीको समाचार आएपछि आक्रमक भएका खड्काले यस्तो पोष्ट गरेका हुँन् ।

 अन्नपुर्ण पोष्टमा ।

http://kantipur.ekantipur.com/printedition/news/2017-06-09/20170609104549.html





error: Content is protected !!