प्रेस विज्ञप्ति

जाजरकोट सिबालय गाउपालिका को अध्यक्ष लाइ बिभिन्न आरोप लगाइ सामाजिक संजाल मा सम्प्रेसित समाचार पर्ती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।उक्त समाचार छाप्न लगाउने र छाप्ने दुबै ब्यक्ति म सङ ब्यक्तिगत रुपमा पुर्बाग्रही भयका ब्यक्ती भयको जानकारी गराउन चहान्छु।उक्त समाचार पर्ती मेरो घोर आपत्ती छ।उक्त समाचार मा कुनै सत्यता नभएको जानकारी सबै मा गराउन चहान्छु। मेरो चरित्रहत्या गर्नेगरी ब्यक्तिगत रुपमा अस्ति भर्खर पार्टी छोडेर गयको ब्यक्ती कृष्ण बहादुर शाही ले जुन आरोप लगायका छ्न ऊनी आफै कस्ता ब्यक्ति हुन सबैले चिनेका छ्न।प्लस 2 को रकम हिनामिना गरियको भन्ने सन्दर्भमा 8 लाख धरौटी राखेर गत बर्स 30 जना बिध्यार्थी भर्ना भयर एहि असार एक गते देखी 11 class को exam दिदै छन।फिल्ड निर्माण को सन्दर्भ मा क्रमागत योजना भयको ले काम असाढ मसान्त सम्म सम्पन्न हुदै छ।निर्वाचन छेत्र बिकासको सन्दर्भमा आब्स्यक सामग्री खरिद गरि बेन्च र टेवल निर्माण गरिएको छ। बिधालय मा भयका छ छ जना निजि स्रोत का teacher लाइ कसरी तलभ भत्ता ब्यबस्थापन गरियो होला आफै बिचार गर्न अनुरोध गर्द छु। गा बि स बाट प्राप्त भयको रकम बिध्यालय मर्मत मा रङरोगन मा खर्च भयको जन्कारी गराउन चहान्छु।भ्रस्टाचारि को हो? भ्रस्टाचार कस्ले गरेको छ? बिस्तारै छानबिन हुने छ र सो को जानकारी एक्दिन यसरी नै सन्जालमा आउने छ।जो चोर उस्कै ठुलाे स्वोर भन्ने नेपाली उखान आज चरितार्थ भयझै लाग्यो।
नरेन्द्र शाही , शिवालय गाउँपालिका जाजरकोट







