विद्यालयमा तालावन्दीलाई लिएर क्रान्तिकारीको आयो विज्ञप्ति

प्रेस बिगेप्ति
जाजरकोट को शिवालय गाउँपालिका का अध्यक्ष एवं इन्द्र ज्योति मा बि का निवर्तमान प्र।अ नरेन्द्र शाही ले बिध्यालय मा बर्सौ देखि अनिमियता गर्दै आयको र विभिन्न स्रोत बाट बिध्यालय मा प्राप्त हुने गरेका प्रयोजना मा भ्रष्टाचार गरेको भन्दै इस्थानिय ले बिद्याल मा ताला बन्दी गरेको कुरा विभिन्न सञ्चार माध्यम बाट प्रकाशित भैरहेको देख्दा उक्त घटना पछि विद्यार्थी को पठनपाठन मा पर्न गयको असर प्रती अखिल (क्रान्तिकारी )जाजरकोट गम्भीर भयको छ। यो संबेदनसिल विषय मा गम्भीर बन्न समेत सबै शिक्षा क्षेत्रसंग सरोकार राख्ने निकायलाइ आग्रह गर्दछु । बिधि शासन को धज्जी उडाउदै शिक्षा क्षेत्र भयको खुलम खुल्ला भ्रष्टिकरन रोक्न समेत आग्रगर्दछु। यथासिग्र सत्य तथ्य छानबिन गरि दोसि प्रती कडा कार्वाही को जोडदार माग गर्द्छौ। साथै आन्दोलनरत पक्ष संग आन्दोलन को रुप परिवर्तन गरि विद्यार्थी को पढ्न पाउने अधिकार लाई कुन्ठित नगर्न समेत आग्रह गर्दछौ।
अटल आचार्य
अध्यक्ष
अखिल क्रान्तिकारी जाजरकोट







