त्रिवेणी नलगाड नपा ८ मा कांग्रेसमा पहिरो

जाजरकोट । यहाँको त्रिवेणी नलगाड नपा वडा ८ हल्चौरमा यहाँका मेययर टेकवहादुर रावललाई भव्य स्वागत गरिएको छ । काग्रेसको राम्रो पकट भएको यो वडामा माओवादी केन्द्रवाट विजयी भएका रावललाई भव्य स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा वोल्दै मेयर रावलले यहाँको विकासका लागि आफु प्रतिवद्ध भएको र दिर्घकालिन र दिर्घकालिन कार्यक्रम वनाएर विकासलाई जोड दिने वताउनुभयो । यस कार्यक्रमवाट नेपाली कांग्रेसवाट ३० जनाले माओवादी केन्द्रमा प्रवेश गरेको वताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!