त्रिवेणी नलगाड नपा वडा ११ मा नेकपा एमालेका जीतवहादुर मल्ल

जाजरकोटको त्रिवेणी नलगाड नपा वडा ११ मा नेकपा एमालेका जीतवहादुर मल्ल २७७ भोट ल्याएर पुरै प्यानल विजय भएको छ । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका लालवहादर वाँनियाँ २०८ भोट ल्याएका पराजयय भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!