जाजरकोटको भेरीनगरपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसका वडा अध्यक्ष लिलाबहादुर शाह र वडा नं १० मा ठगेन्द्र रानाको पुरै प्यानल विजयी ।

जाजरकोटको भेरीनगरपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसका वडा अध्यक्ष लिलाबहादुर शाह र वडा नं १० मा ठगेन्द्र रानाको पुरै प्यानल विजयी भएको छ ।








