जाजरकोटमा विजय भएका उम्मेदवारहरु

नेकपा माओवादी केन्द्रवाट
शिवालय गाउँपालिका १ मा मानवहादुर पुन पुरै प्यानल
शिवालय गाउँपालिका वडा नं २ मा प्रेमवहादुर वस्नेत पुरै प्यानल
भेरी नगरपालिका वडा न. १ मा दिपक राना पुरै प्यानल
वारेकोट गाउँपालिका वडा नं ९ का शशिराम गौतम पुरै प्यानल
कुशेगाउँपालिका वडा न. ६ अम्वर शाही पुरै प्यानल
त्रिवेणी नलगाड नपा वडा १ मा हिरालाल पुन को पुरै टिम विजयी
त्रिवेणी नलगा नपा २ मा रामकुमार गौतम प्यानल विजयी
कुशे गाउपालिका ५ हरीवहादुर सिंह प्यानल विजयी
नेपाली कांग्रेसवाट
कुशेगाउँपालिका वडा नं ७ रामवहादुर शाहीको पुरै प्यानल
कुशेगाउँपालिका वडा नं ८ अम्वर रोकाय पुरै प्यानल
कुशेगाउँपालिका वडा न. ९ मा देविका शाहीको पुरै प्यानल
वारेकोट गाउँपालिका वडा १ द्धारिका प्रसाद वुढा पुरै प्यानल
वारेकोटगाउँपालिका ८ मा लालुभक्त सिंहको प्यानल विजयी
कुशेगाउँपालिका ३ टेकवहादुर हमाल
कुशेगाउँपालिका ५ लक्ष्मण सिंह
कुशे गाउँपालका वडा ३ टेकवहादुर हमाल विजयी
नेकपा एमालेले जित हात पारेका वडाहरु
भेरी नगरपालिका वडा नं १३ मा गोपाल वटालाको प्यानल विजयी
शिवालय गाउँपालिका वडा नं ३ प्रेम देव शर्मा
शिवालय गाउँपालिका वडा नं ४ तेजवहादुर वुढाको प्यानल
शिवालय गाउँपलिका वडा ५ चित्रप्रसाद शर्मा पुरै प्यानल
कुशे गाउँपालिका वडा ४ कृती शाही विजयी
माओवादी
अध्यक्ष लालवहादुर थापा ७९६
उपायक्ष लक्ष्मी के सी ६७४
एमाल अध्यक्ष नरेन्द्र शाही ७८२
उपाध्यक्ष कुमारी थापा ८८४
कांग्रेस अध्यक्ष खडक विसी ५७९,
उपाध्यक्ष गिता शाही ५७०
त्रिवेणी नलगाड नपा
मेयर टेकवहादुर रावल ५४७
उममेयरमा वालकुमारी वस्नेत ४७५
नेपाली कांग्रेस छवि पन्त मेयरमा ४९९, उपमेयरमा धनमाया शाही ४७६
एमाले मेयरमा नवेन्द्र नेपाली २७५ , उपमेयरमा सुनिता वोहरा २७७
वारेकोट गाउँपालिका
नेपाली कांग्रेसका अध्यक्ष महेन्द्र शाह ८६३
उपाध्यक्ष कालु ज्योति ८५१
माओवादी केन्द्र तिलक रावत ७६० उपअध्यक्ष उमा शाही ७६४
नेकपा एमाले अध्यक्ष निमवहादुर सिंह ६५० ,उपाध्यक्ष गिता सिंह ६५०
छेडागाड नपा
नेपाली कांग्रेस अध्यक्षमा रत्न खड्का उपाध्यक्षमा रेश्मा शाही …….
नेकपा माओवादी केन्द्र अध्यक्ष चन्द्रवहादुर थापा ……..उपाध्यक्षमा धर्मशिला वस्नेत …….
भेरी नपा
माओवादी केन्द्र अध्यक्षमा ढकवीर राना ८३३..उपाध्यक्षमा कृष्णा शर्मा ८३९…….
नेकपा एमाले अध्यक्ष सिपी घर्ती …५८५………..उपाध्यक्ष भावना भण्डारी …..६०५……..
नेपाली कांग्रेस अध्यक्षमा सनतकुमार कार्की .४७६………उपाध्यक्षमा धनाकुमारी चपाई ……….३८५….
कुशे गाउँपालिका
नेका अध्यक्षमा हरीचन्द्र वस्नेत का १६७३, उपाध्यक्ष रामछाया शाही १५८३
माओवादी केन्द्र अध्यक्ष जनकराज गौतम १२७० उपाध्यक्ष अम्विका वस्नेत १११६
नेकपा एमालेका अध्यक्ष तपत हमाल ११५२ उपाध्यक्ष गंगाकुमारी आर सी १२५८
जुनी चाँदे गाउपालिका
नेपाली कांग्रेस अध्यक्ष सर्पराज रावत २७८ उपाध्यक्ष तुल्सी देवी वस्नेत २७१
नेकपा माओवादी केन्द्र अध्यक्ष कृष्ण के सी २०६ उपाध्यक्ष २२५
एमाले अध्यक्षमा वेदवहादुर शाही ४७, उपाध्यक्षमा अम्वा शाह ३९
,







