रामीडाडा पुर्ण खोपयूक्त घोषणा


कालीप्रसाद थापा
जाजरकोटको रामीडाडाँ गाविसलाई पुर्ण खोप यूक्त गाविस घोषण गरिएको छ । यहाँका सवै वालवालिकाले खोपको मात्रा पुरा गरेको भन्दै रामीडाडाँलाई पुर्ण खोपयूक्त गाविस घोषणा गरिएको हो । सयौ स्थानीयको उपस्थीतिमा पुर्ण खोप यूक्त गाविस गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।





error: Content is protected !!