परिक्षा केन्द्रमै वच्चा जन्मियो


कालीप्रसाद थापा
चैत्र ९ जाजरकोट । दिपेन्द्र मावि सक्ला वाट माध्यमिक शिक्षा परिक्षा दिईरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् । लिम्सामा परिक्षा केन्द्रमा परिक्षा दिईरहेकी निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र एश्वर्य उच्च मावि लिम्साका प्रचार्य गोरखवहादुर सिंहले जानकारी दिनुभयो । वच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले वताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!