पहाडीलाई सम्मान

जाजरकोट । जाजरकोट डोल्पा सडक निर्माणलाई गति दिई डोल्पाको जनजीवन सहज वनाएको भन्दै नेपाली सेनाका कर्णेल तथा जाजरकोट डोल्पा सडक खण्डका प्रमूख विश्ववन्धु पहाडीलाई सम्मान गरिएको छ । डोल्पाको त्रिपुराकोटमा भएको एक कायक्रममा कर्णेल पहाडीलाई डोल्पालीले उहाँलाई सम्मान गरेका हुँन । यस अघि जाजरकोट र रुकुमका स्थानीयले पनि उहाँलाई सम्मान गरिसकेका छन् ।










