राष्टिय युवास्वयमसेवका केन्द्रीय उपाध्यक्ष विक माओवादी केन्द्रमा प्रवेश


काठमाण्डौँ । विप्लव नेतृत्वको माओवादीका राष्टिय युवास्वयमसेवका केन्द्रीय उपाध्यक्ष केष्णराज विक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमवार काठमाण्डौँमा विकले माओवादी केन्द्रमा प्रवेश गरेका हुँन् । क्रान्तिकारी भुट्टा नारा लगाएर जनतालाई भ्रम सिर्जना गरेको भन्दै विकले माउ पाटी माओवादी केन्द्रमा प्रवेश गरेका हुँन ।










