वाईसिएल को कार्यक्रम सहभागी हुँन फागुन २६ गते पुर्व गृहमन्त्री शक्ति वस्नेत जाजरकोट आउदै

जाजरकोट । नेकपा माओवादी केन्द्रिय कार्यालय सदस्य तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत वाइसिएलको कार्यक्रममा सहभागी हुँन फागुन २६ गते जाजरकोट आउने माओवादी केन्द्र जाजरकोटले वताएको छ । जाजरकोटका यूवाहरुलाई विशेष सम्वोधन गर्न वस्नेत जाजरकोट आउँन लाग्नुभएको हो । यहाँको विकास निर्माणमा पुरै ध्यान दिएर लागेका वस्नेत केन्द्रिय स्तरमा पुगेका सवै भन्दा ठुला नेता रुपमा स्थापित भएका उहाँ नै रहेको जाजरकोटवासीहरु वताउछन्
।








