आजका पत्रपत्रिकाको फ्रन्ट पेजः संविधान संशोधन पारित गर्न हम्मे

आज २०७३ साल मंसिर १६ गते बिहीबार । काठमाडौंबाट प्रकाशित आजका दैनिक पत्रपत्रिकामा चार दल बैठक, संविधान संशोधनको विरोधमा भएका प्रदर्शनहरु, डा. केसीको स्वास्थ्य अवस्था लगायतका विषयले पहिलो पृष्ठमा प्राथमिकता पाएका छन् ।

annagorkhakantipurnagariknayarajdhsamachar

२०७३ मंसिर १६ गते ६:१५ मा प्रकाशित





error: Content is protected !!