भेरी खवरको औपचारिक उद्घाटन

जाजरकोट ,पुस, १२ । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत र पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक के सी द्धारा भेरी खवर अनलाईनको औपचारिक उद्घाटन गरिएको छ । भेरी खवरका संरक्षण समेत रहेका वस्नेतले एक कार्यक्रमका वीच जाजरकोटको जिल्ला विकास समितिको सभाहलमा औपचारिक उद्घाटन गर्नुभएको हो ।

 भेरी खवरको सुर्खेत , जाजरकोट र काठमाण्डौवाट कार्यालय रहने प्रधानसम्पादक हेमन्त के सी ले जानकारी दिनुभयो । भेरी खवर मिडियाद्धारा भेरी खवर सञ्चालनमा रहेको छ । केन्द्रिय कार्यालय जाजरकोटमा रहने छ ।





error: Content is protected !!