GSM नमस्तेको टावर सन्चालनमा

इन्द्र ब बुढाथोकी

पौष, ९ ,सल्यान । सल्यान माझकाडा ८ माझकाडा डाडामा शुक्रबार देखि GSM नमस्तेको टावर सन्चालनमा आएको छ ।

उक्त टावर सन्चालन सगै सल्यान माझकाडा, कुपिन्डे, घाजरिपीपल, निगाल्चुला गाविस र सुर्खेतका धारापानी गाविस लगाएत एक दर्जन गाविसमा फोन गर्ना पाउने भएका छन । भने रैकर , बालुवा सग्रही,पोखरे बजार हरुमा अब देखि फोनले काम गर्ने छ । २G सेवा पनि सन्चालनमा ल्याएको नेपाल दुर सन्चार कार्यालय सुर्खेतका प्राविधिक कुम्ब शाहिले जानकारी दिनु भएको छ ।

उक्त अबसरमा सल्यानको बालुवा सग्रही बजार मा नमस्तेको सिम फिरिमा बितरण गरिने र सिम लिना आउने महानुभाबहरुले सक्कली नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो ल्याउन अनुरोध गर्नु भएको छ ।





error: Content is protected !!