खेलको इतिहासमा एक भीषण विमान दुर्घटना, ७६ फुटबलरको मृत्यु

मोन्टेभिडियो। ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान सोमबार कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।

brazil-football-players-plane-crash-1153079

यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन ।

brazil-football-players-plane-crash-7455649

फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

नोभेम्बर २ मा लिइएको तस्बिर

यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् ।

brazil-football-players-plane-crash-1012729

plane-carrying-81-including-top-flight-brazil-football-team-2

plane-carrying-81-including-top-flight-brazil-football-team-1

plane-carrying-81-including-top-flight-brazil-football-team-5

plane-carrying-81-including-top-flight-brazil-football-team-4





error: Content is protected !!