जाजरकोटको भेरीनगरपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसका वडा अध्यक्ष लिलाबहादुर शाह र वडा नं १० मा ठगेन्द्र रानाको पुरै प्यानल विजयी । नेपालपोष्ट खबर २ जेष्ठ २०७४, मंगलवार १२:५२
शिवालय गाउँपालिका वडा नं २ माओवादी केन्द्र प्रेमवहादुर वस्नेतको प्यानल विजयी नेपालपोष्ट खबर १ जेष्ठ २०७४, सोमबार १२:१९