वारेकोट गाउँपालिका ९ मा गौतम विजयी

जाजरकोट , जेठ १ । वारेकोट गाउँपालिका वडा नं ९ को अध्यक्ष मा नेकपा माओवादी केन्द्रका उम्मेदवार शशिराम गौमत विजयी भएका छन् । सदस्यामा मनमाया वुढा २४०, कुमारी नेपाली २४३, धनवहादुर महतरा २४५, मनवहादुर नेपाली २४५ भोट ल्याई विजयी भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!