शिवालय गाउँपालिका वडा नं २ माओवादी केन्द्र प्रेमवहादुर वस्नेतको प्यानल विजयी

जाजरकोट , शिवालय गाउँपालिका वडा नं २ माओवादी केन्द्र प्रेमवहादुर वस्नेतको प्यानल विजयी
शिवालय गाउँपालिका वडा नं २ मा माओवादी केन्द्रको पुरै टिम विजयी भएको छ । प्रेमवहादुर वस्नेतले ३ सय १ मत ल्याएर प्रतिद्धन्द्धी नेकपा एमालेका रमेश कुमार शाहीलाई उछिनेका हुँन् । शाहीले २०० , कांग्रेसका पुर्णवहादुर घर्ती १ सय ४८ ल्याएका छन् । अन्य विजयी सदस्यहरुमा वालकुमारी वस्नेत ३२२, दलितमहिला लालसरा कामी, खुल्ला सदस्या अमान शाही ३२८, गोपाल घर्ती ३११ भोट ल्याएर विजयी भएका छन् । वडा नं १ पनि माओवादी नै वियजी भईसकेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!