भूकम्प पीडितको टहराको टिन उडाउदा घाइतेको थप उपचारका लागि नेपालगन्ज सिफारिस

सुर्खेत ः आइतबार बेलुकी आएको हावाहुरीबाट अस्थायी टहरामा छाएको ककट पाता उडाउदा घाइते भएका भेरी नगरपालिका १ रिम्नाका तीन जनालाई नेपालगन्ज सिफारिस गरिएको छ ।

जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज सिफारिस गरिएको हो । कर्कट पाता लागेर घाइते भएका रुपलाल सिंह सहित ३ जनालाई थप उपचारका लागि नेपालगन्ज एम्वुलेन्समा पठाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!