डोल्पोबुद्धका ५६८ घरधुरीलाई खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालयले वितरण गरेको सोलार ( फोटो फिचर)

डोल्पा , ९ साउन ः खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय डोल्पा र कदुरी नामक संस्थाले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका विद्युतको पहुँचमा नपुगेका ५६८ घरधुरीलाई सौर्य उर्जा ( सोलार वितरण ) वितरण गर्दै





error: Content is protected !!