सुर्खेत मेडिकल कलेजसहित चारवटा कलेजको पूर्वाधार निर्माण गर्न ५६ करोड बजेट

संघीय सरकारले बर्दिवास, बुटबल, सुर्खेत र डडेल्धुरामा निर्माणाधिन तथा प्रस्तावित मेडिकल कलेजका पूर्वाधार निर्माण गर्ने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यी मेडिकल कलेजका पूर्वाधार निर्माण गर्न ५६ करोड बजेट व्यवस्थापन गरेको बताए।




सम्बन्धित समाचार


error: Content is protected !!