सरकारले उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गर्ने

काठमाडौँ ः उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमा उपभोक्ता अदालत सबै प्रदेशमा विस्तर गर्ने जानकारी दिएका हुन् ।



