मुडकेचुलामा शैक्षिक सम्मेलन

डोल्पा ः नवीन सोच, ज्ञान आदान–प्रदान र शिक्षामा रूपान्तरणको प्रतिबद्धतासहित डोल्पाको मुडकेचुलामा शैक्षिक सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
यस सम्मेलनका प्रमुख विशेषता, शिक्षामा सुधार र भविष्यको मार्गचित्र कोर्ने यस ऐतिहासिक सम्मेलनमा सहभागी सम्पूर्ण गाउँपालिका अध्यक्ष दत्तबहादुर शाही लगायत जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुखहरु , बिद्यालयका शिक्षक , वि.व्य.स अध्यक्ष, सि.अ संघ अध्यक्ष तथा सम्पूर्ण शिक्षकहरु सहभागी भएका थिए ।



