डोल्पाकोे मुडकेचुलाले जनयुद्ध दिवसमा विदा

डोल्पा ः फागुन १ गते डोल्पाको मुडकेचुला गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा विदा दिएको छ । गाउँपालिकाले आज एक विज्ञप्ति निकालेर जनयुद्ध दिवसको अवसरमा फागुन १ गते विदा दिएको हो । विज्ञप्तिमा भनिएको छ , गाउँपालिकाको कार्यालय र अन्तरर्गतका कार्यालयमा सार्वजानिक विदा दिइएको छ ।





error: Content is protected !!