बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ ः मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार मन्त्रिपरिषद् बैठक जारी रहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ ।





error: Content is protected !!