छ सय तीन मत गन्दा नेकपा माओवादी केन्द्रका उमेरदवारको अग्रता

मोहनजंग शाही
जाजरकोट ः जिल्लाको कुशे गाउपालिका वडा नं ७ मा वडाअध्यक्षको लागि उपनिर्वाचन सम्पन्न भए लगतै मत गणना पनि सुरु भएको छ ।
छ सय तीन मत गन्दा नेपालीकाग्रेसका उम्मेरदवारले २१६ मत प्राप्त गरेका छन् , नेकपा (माओवादी केन्द्र) का उम्मेरदवारले २२२ मत प्राप्त गरेका छन , नेकपा (एमाले) का उम्मेरदवारले १५० मत प्राप्त गरेका छन् ,राप्रपा नेपालका उम्मेरदवारले ५मत प्राप्त गरेका छन् भने १० मत बदर भएको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रदिप शर्मा आचार्यले जानकारी दिए ।
आचार्यका अनुशार मत गणना आजकै राति सकिने बताए । काङ्ंग्रेस









